फिटनेस नेपालद्दारा द ओसन क्लबको लागी जर्सी सहयोग
गोरखा जिल्ला गोरखा नगरपालिका -१ ठूलोआँगन घर भई हाल सिड्नी अष्ट्रेलियामा रहदै आउनु भएका सन्जित श्रेष्ठज्यूले यस द ओसन क्लबको लागी बर्ष २०७३ को लागी जर्सी प्रायोजन गर्नुभएको छ। यस बर्ष भरी यस क्लबले सहभागिता जनाउने सम्पूर्ण प्रतियोगिताहरुमा फिटनेस नेपालको लोगो अङ्कित जर्सि प्रयोग हुनेछ। अष्ट्रेलियामा फिटनेश नेपाल नामक व्यायमशाला…
