For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

Category: Events

अन्तर विधालय लिग २०८२ सुरु

द ओसन क्लबको आयोजनामा नियमित सन्चालन हुदै आएको अन्तरविद्यालय लिग २०८२ आज उद्धधाटन भएको छ। गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगर ज्यूले आज एक कार्यक्रमका बिच प्रतियोगिता सुभारम्भ गर्नु भएको हो।  प्रतियोगिता अन्तर्गत आज यु-१३ छात्र तर्फ र छात्रा तर्फ समान २ खेल सम्पन्न भएका छन्।   आजको नतिजा   मिती…

यू-१९ फुटबल प्रशिक्षण समापन तथा खेल सामग्री वितरण सम्पन्न

द ओसन क्लबको आयोजनामा यस क्लबका य_१९ खेलाडीहरुलाई बिशेष प्रशिक्षण भाद्र २५- असोज २५ सम्म सम्पन्न भएको छ। गोरखा नगरपालिका वडा नं ९ को रु १,५०,००० आर्थिक सहयोगमा एक महिनासम्म सन्चालित कार्यक्रममा यस क्लबका बिस जना खेलाडीहरुको सहभागिता रहेको थियो। गोरखा नगरपालिकाका मेयर राजन राज पन्त को प्रमुख आतिथ्यतामा सम्पन्न…