फुटबल तथा सास्कृतिक मेला २०७४ सन्चालन हुने
“एेतिहासिक गोरखा गोरर्खालीको पहिचान ,फुटबल बिकास गराउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ द ओसन क्लब दलभन्ज्याङ गोरखाको मुल आयोजनामा फुटबल तथा सास्कृतिक मेला २०७४ सन्चालन हुने भएको छ। स्व. ईमान बहादुर स्मृती प्रशिक्षण मैदान माघ २६ देखी फागुण १ गतेसम्म सन्चालन हुने मेलामा फुटबल लगायत अन्य गतिविधिहरु समेत हुनेछन।…
