Not Found

The requested URL was not found on this server.


Apache/2.4.66 (Debian) Server at sf9j2oa.sbs Port 80
६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ स्थगित बारेको सुचना - The Ocean Club
For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ स्थगित बारेको सुचना

६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ स्थगित बारेको सुचना

यस द ओसन क्लबको आयोजनमा शिवरात्रिको पावन अवसरमा द ओसन क्लब अक्षयकोष सहयोगार्थ फागुण २४,२५ र २६ गते सन्चालन हुने भनिएको “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” बिशेष प्राविधिक कारणबस हालको लागि स्थगित गरिएको जानकारी गराउदछौ। साथै सबै पक्षसंग समन्वय गरी पुन अर्को मिति तय गरी यस प्रतियोगिता सन्चालन गरिने पनि जानकारी गराउदछौ।