“६-ए-साइड भेट्रान्स कप -२०७३” टिम दर्ता फारम
उपरोक्त सम्बन्धमा द ओसन क्लबको आयोजनामा “ ६-ए साईड भेट्रान्स कप २०७३” मिति २०७३ फाल्गुन १२,१३ र १४ गते संचालन गर्ने भएकोले देशभरिका सम्पूर्ण फुटबल प्रेमी अग्रज खेलाडिहरुलाई सहभागीताका लागी आव्हान गरिन्छ। यस प्रतियोगितामा सहभागीताको लागी सम्पूर्ण संघ संस्थाहरु – पत्रकार महासंघ – यातायात व्यवसायी – ब्यापारिक प्रतिष्ठान – सरकारी…
