Not Found

The requested URL was not found on this server.


Apache/2.4.66 (Debian) Server at sf9j2oa.sbs Port 80
Blog - The Ocean Club
For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

Blog

फिटनेस नेपालद्दारा द ओसन क्लबको लागी जर्सी सहयोग

गोरखा जिल्ला गोरखा नगरपालिका -१ ठूलोआँगन घर भई हाल सिड्नी अष्ट्रेलियामा रहदै आउनु भएका  सन्जित श्रेष्ठज्यूले यस द ओसन क्लबको लागी बर्ष २०७३ को लागी जर्सी प्रायोजन गर्नुभएको छ। यस बर्ष  भरी यस क्लबले सहभागिता जनाउने सम्पूर्ण प्रतियोगिताहरुमा फिटनेस नेपालको लोगो अङ्कित जर्सि प्रयोग हुनेछ। अष्ट्रेलियामा फिटनेश नेपाल नामक व्यायमशाला…

The ocean club gets Sporting Gears

The ocean club gets sporting gears 10 piece football and 8 set jersey from the Himalayan voluntery socitey and NSJF kaski. Society president Dipak Raj subedi , NSJF kaski Acting president sandesh shrestha , Secretary Dinanth Baral and member Madhav baral Handed the equipment from CNCU Nepal friendship Japan to…

६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ स्थगित बारेको सुचना

यस द ओसन क्लबको आयोजनमा शिवरात्रिको पावन अवसरमा द ओसन क्लब अक्षयकोष सहयोगार्थ फागुण २४,२५ र २६ गते सन्चालन हुने भनिएको “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” बिशेष प्राविधिक कारणबस हालको लागि स्थगित गरिएको जानकारी गराउदछौ। साथै सबै पक्षसंग समन्वय गरी पुन अर्को मिति तय गरी यस प्रतियोगिता सन्चालन गरिने पनि…

“६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” टिम दर्ता फारम

यस “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” मा सहभागीताको लागी  सम्पूर्ण संघ संस्थाहरु – पत्रकार महासंघ   – यातायात व्यवसायी – ब्यापारिक प्रतिष्ठान – सरकारी तथा अर्ध सरकारी कार्यालय प्याब्सन – एन प्याब्सन – हिसान – निर्माण व्यवसायी साथै  क्लबहरुलाई समेत हार्दिक अनुरोध गर्दछौ। सहभागिताको लागी नियमावली तथा टिम दर्ता फारम तलको लिङकमा उपलब्ध…

६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ सन्चालन हुने

यस द ओसन क्लबको आयोजनमा शिवरात्रिको पावन अवसरमा द ओसन क्लब अक्षयकष सहयोगार्थ “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” फागुण २४,२५ र २६ गते हुने भएको छ। ३० बर्ष उमेर कटेका गैर्ह्र व्यवसायीक खेलाडिहरु सहभागी हुन पाउने यस प्रतियोगिताका खेलहरु द ओसन क्लब प्रशिक्षण मैदान गो.न.पा-८ गणेश मन्दिर नयाबस्तिमा हुनेछ। यस…