Not Found

The requested URL was not found on this server.


Apache/2.4.66 (Debian) Server at sf9j2oa.sbs Port 80
भुकम्प प्रतिरोधी नमुना घर तयार - The Ocean Club
For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

भुकम्प प्रतिरोधी नमुना घर तयार

भुकम्प प्रतिरोधी नमुना घर तयार

वैशाख १२ गतेको महाभुकम्प पछी यस द ओसन क्लबको कार्यालय रहेको भवन भत्किएपछी यस क्लबले गोरखा नगरपालिका-८ दलभन्जयाङ गोरखामा क्लबको प्रयोजनमा प्रयोग गर्ने गरि निर्माण गरेको भुकम्प प्रतिरोधी नमुना घर तयार भएको छ। वातावरण मैत्री एक कोठे भवन निर्माणको लागि रु १ लाख २० हजार खर्च भएको क्लबले जनाएको छ। काठमाण्डौ धुम्बाराही निवासी योभन पाण्डेको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको हो। पुन निर्माणको नया चरणमा यस क्षेत्रका प्रभावित मानिसको लागी नमुना देखाउनको लागी क्लबले आफ्नो भवन पनि नभएको अवस्थामा यो घर तयार पारेको क्लबका अध्यक्ष अमित खत्रिले जानकारी दिनुभयो। यो प्रविधि बाट घर बनाउन चाहनु हुने महानुभावहरुले प्राविधिक सहयोगको लागी यस क्लबमा सम्पर्क गर्न सक्ने जानकारी क्लबले गराएको छ। WP_20150921_009 WP_20150921_010