For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

Category: Gorkha football news

“६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” टिम दर्ता फारम

यस “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” मा सहभागीताको लागी  सम्पूर्ण संघ संस्थाहरु – पत्रकार महासंघ   – यातायात व्यवसायी – ब्यापारिक प्रतिष्ठान – सरकारी तथा अर्ध सरकारी कार्यालय प्याब्सन – एन प्याब्सन – हिसान – निर्माण व्यवसायी साथै  क्लबहरुलाई समेत हार्दिक अनुरोध गर्दछौ। सहभागिताको लागी नियमावली तथा टिम दर्ता फारम तलको लिङकमा उपलब्ध…

६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ सन्चालन हुने

यस द ओसन क्लबको आयोजनमा शिवरात्रिको पावन अवसरमा द ओसन क्लब अक्षयकष सहयोगार्थ “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” फागुण २४,२५ र २६ गते हुने भएको छ। ३० बर्ष उमेर कटेका गैर्ह्र व्यवसायीक खेलाडिहरु सहभागी हुन पाउने यस प्रतियोगिताका खेलहरु द ओसन क्लब प्रशिक्षण मैदान गो.न.पा-८ गणेश मन्दिर नयाबस्तिमा हुनेछ। यस…