For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

दोस्रो फुटबल तथा सास्कृतिक मेला ०७५ सन्चालन हुने

दोस्रो फुटबल तथा सास्कृतिक मेला ०७५ सन्चालन हुने

फागुण १६-२० गतेसम्म सन्चालन हुदै

द ओसन क्लब दलभन्ज्याङ गोरखाको मुल आयोजनमा मिति २०७५ फागुण १६-२० गतेसम्म दोस्रो फुटबल तथा सास्कृतिक मेला २०७५ सन्चालन हुने भएको छ। द ओसन क्लब प्रशिक्षण मैदान मा सन्चालन हुने मेलामा भेट्रान्स कप फुटबल प्रतियोगिता , यू-१३ फुटबल प्रतियोगिता, अन्तर मा.वि दोहोरी गित प्रतियोगिता,फोटो प्रर्दशनी, विविध सास्कृतिक कार्यक्रम हरु सन्चालन हुनेछ। पाच दिन सम्म चल्ने मेलाबाट द ओसन क्लब नियमित फुटबल प्रशिक्षण परियोजनालाई रकम संकलन हुने लक्ष्य रहेको छ। फुटबल प्रतियोगितामा सहभागिता तथा स्टल बुकिंङको लागी क्लब कार्यालयमा सम्पर्क राख्न सक्नु हुनेछ।