“६-ए-साइड भेट्रान्स कप -२०७३” टिम दर्ता फारम
उपरोक्त सम्बन्धमा द ओसन क्लबको आयोजनामा “ ६-ए साईड भेट्रान्स कप २०७३” मिति २०७३ फाल्गुन १२,१३ र १४ गते संचालन गर्ने भएकोले देशभरिका सम्पूर्ण फुटबल प्रेमी अग्रज खेलाडिहरुलाई सहभागीताका लागी आव्हान गरिन्छ।
यस प्रतियोगितामा सहभागीताको लागी सम्पूर्ण संघ संस्थाहरु – पत्रकार महासंघ – यातायात व्यवसायी – ब्यापारिक प्रतिष्ठान – सरकारी तथा अर्ध सरकारी कार्यालय प्याब्सन – एन प्याब्सन – हिसान – निर्माण व्यवसायी साथै क्लबहरुलाई समेत हार्दिक अनुरोध गर्दछौ। सहभागिताको लागी नियमावली तथा टिम दर्ता फारम तलको लिङकमा उपलब्ध गराईएको छ। साथै क्लबको कार्यालयमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
invitation letter