६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ स्थगित बारेको सुचना
यस द ओसन क्लबको आयोजनमा शिवरात्रिको पावन अवसरमा द ओसन क्लब अक्षयकोष सहयोगार्थ फागुण २४,२५ र २६ गते सन्चालन हुने भनिएको “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” बिशेष प्राविधिक कारणबस हालको लागि स्थगित गरिएको जानकारी गराउदछौ। साथै सबै पक्षसंग समन्वय गरी पुन अर्को मिति तय गरी यस प्रतियोगिता सन्चालन गरिने पनि जानकारी गराउदछौ।