For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

“६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” टिम दर्ता फारम

“६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” टिम दर्ता फारम

यस “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” मा सहभागीताको लागी  सम्पूर्ण संघ संस्थाहरु – पत्रकार महासंघ   – यातायात व्यवसायी – ब्यापारिक प्रतिष्ठान – सरकारी तथा अर्ध सरकारी कार्यालय प्याब्सन – एन प्याब्सन – हिसान – निर्माण व्यवसायी साथै  क्लबहरुलाई समेत हार्दिक अनुरोध गर्दछौ। सहभागिताको लागी नियमावली तथा टिम दर्ता फारम तलको लिङकमा उपलब्ध गराईएको छ। साथै क्लबको कार्यालयमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

invitation letter