Not Found

The requested URL was not found on this server.


Apache/2.4.66 (Debian) Server at sf9j2oa.sbs Port 80
द ओसन क्लबको संयोजनमा विधालय निर्माण हुदै - The Ocean Club
For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

द ओसन क्लबको संयोजनमा विधालय निर्माण हुदै

द ओसन क्लबको संयोजनमा विधालय निर्माण हुदै

एफ वन ग्रुप अमेरिकाको अार्थीक सहयोगमा द ओसन क्लब दलभन्जयाङ गोरखाको प्राविधिक सहयोग एवम् संयोजनमा श्री शिद्काली उच्च मा.वि तान्द्राङ -५ गोरखाको पांच कोठे पक्की विधालय भवन निर्माणको काम सुरु भएको छ। करिब २० लाख रुपैयाको लागतमा निर्माण हुने भवनमा सुविधा सम्पन्न ५ वटा कक्षा कोठा साथै २ वटा शौचालय पनि रहनेछ। जनवरी २०१६ अन्त सम्ममा निर्माण सम्पन्न गरि बिधालय भवन हस्तान्तरण गरिने जानकारी क्लबले गराएको छ।635835488356591961 635835488532667705 WP_20151119_002