प्रथम साधारण सभा तथा प्रथम अधिवेशन
यस द ओसन क्लबको मिति २०७२ जेठ २ गते सम्पन्न प्रथम साधारण सभा तथा प्रथम अधिवेशनमा यस क्लबका निवर्तमान सचिव सविन के.सी र कोषाध्यक्ष उर्मिला के.सी ज्यूले प्रस्तुत गर्नुभएको प्रतिवेदन संग्रहित गरिएको छ।
सचिव सविन के.सी बाट प्रस्तुत प्रतिवेदन(द ओसन क्लब )
कोषाध्यक्ष उर्मिला के.सि बाट प्रस्तुत प्रतिवेदन(कोषाध्यक्षय)