For Booking Turf Please Contact on This Number 9806748562/ 9806748564

६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ सन्चालन हुने

६-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता २०७२ सन्चालन हुने

यस द ओसन क्लबको आयोजनमा शिवरात्रिको पावन अवसरमा द ओसन क्लब अक्षयकष सहयोगार्थ “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” फागुण २४,२५ र २६ गते हुने भएको छ। ३० बर्ष उमेर कटेका गैर्ह्र व्यवसायीक खेलाडिहरु सहभागी हुन पाउने यस प्रतियोगिताका खेलहरु द ओसन क्लब प्रशिक्षण मैदान गो.न.पा-८ गणेश मन्दिर नयाबस्तिमा हुनेछ। यस प्रतियोगितलाई सफलता पूर्वक सन्चालन गर्नको लागी कलबले सबै पक्षसंग सहयोगको लागी अपिल गरेको गर्दछ। टिम दर्ता शुल्क रु ३५०० राखिएको छ। टिम दर्ताको अन्तिम मिती २०७२ फागुण २२ गते सम्म रहनेछ। टिम दर्ताको लागी यस क्लबको कार्यालय दलभन्ज्याङ गोरखामा सम्पर्क राख्न सक्नुहुनेछ। साथै अन्य जानकारीको लागि ९८५६०४०८३५, ९८४६१८९१५८, ९८४६१२६६७७ मा सम्पर्क गर्न सक्नुहुनेछ।